६६औं प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवा (फाेटाे फिचर)
नेपालखोज
२०७८ असोज २० गते १६:१७

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजना गरिएको ६६ औं प्रहरी दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी भएका छन् ।
शेरबहादुर देउवाको उपस्थितीमा गरिएको कार्यक्रमका केहि तस्बिरहरु :









सबै तस्बिर रासस
सम्बन्धित

प्रतिक्रिया