आज मन्त्रिपरिषद्ले पूर्णता पाउने !
नेपालखोज
२०७८ असोज २२ गते ७:३१

काठमाडौं । आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हिजो भएको छलफल अनुसार आज ११ बजे मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ। आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार भएपछि अपराह्न्न ४ बजे शपथ गराउने गरी तयारी भएको छ ।
सम्बन्धित

प्रतिक्रिया