नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुने
नेपालखोज
२०७८ असोज २२ गते १६:२९

काठमाडौं । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आजै हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार शपथ समय भनेर साढे ४ बजेका लागि छुट्याइएको जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया