काठमाडौं उपत्यकामा २२७ संक्रमित थपिए
नेपालखोज
२०७८ असोज २३ गते २०:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५७ जना कोरोना संक्रमित थपिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया