जसपा प्रदेश २ का मुख्यसचिव शम्भु झाले दिए राजीनामा
नेपालखोज
२०७८ असोज २४ गते १३:३८

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का प्रदेश २ का मुख्य सचिव शम्भु झाले राजीनामा दिएका छन् । झाले मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजिनामा दिएको बताएका छन् ।
‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु’ झाले बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया