मोरङमा गोली चल्यो
नेपालखोज
२०७८ असोज २५ गते १७:१८

काठमाडाैं । मोरङको धनपालथान कर्सिया बजारमा बैंक लुट्ने प्रयास भएको छ । पाँच जनाको समूहले सुरक्षा गार्डमाथि गोली चलाएर बैंक लुट्ने प्रयास गरेको जनाइएकाे छ ।
बैंक लुट्ने प्रयास असफल भएपछि लुटेरा समूह भागेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया