साफ च्याम्पियनसिप : बंगलादेशविरुद्ध ०-१ गोलले नेपाल पछाडि
नेपालखोज
२०७८ असोज २७ गते १७:५४

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले भइरहेको महत्त्वपूर्ण खेलको मध्यान्तरसम्म बंगलादेशविरुद्ध नेपाल शून्य-एक गोलले पछाडि छ ।
माल्दिभ्समा भइरहेको समूह चरणको अन्तिम खेलमा नेपाल नवौं मिनेटमै गोल खाएर दबाबमा आएको थियो । आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाब छ ।
नेपालले आजको खेलमा कम्तीमा बराबरी गरे फाइनल पुगेर इतिहास रच्ने अवसर किनभने नेपाल अहिलेसम्म साफ फुटबलको फाइनलमा पुग्न सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया