माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा

नेपालखोज २०७८ कार्तिक २ गते १०:२६

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठक सोमबार(हिजो)बाट सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट नै बैठक बसिरहेको छ । बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको छ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया