बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि यसरी गरियाे ज्यादति (तस्बिरसहित)
नेपालखोज
२०७८ कार्तिक २ गते ११:५८

काठमाडाैं । बंगलादेशमा हिन्दु अल्पसंख्यकहरुमाथि दुर्गा पूजादेखि सुरु भएको हमला अझैं रोकिएको छैन । दुर्गा पूजाका क्रममा पण्डालमा भएको अतिवादी आक्रमणपछि अस्ति (आइतबार) रंगपुरमा फेरि कैंयन् हिन्दुहरुको घर जलाइयो ।

गएको बुधबार बंगलादेशको चाँदीपुरको हाजीगन्ज उपजिल्लामा दुर्गा पूजा समारोहका दौरान भड्किएको साम्प्रदायिक हिंसामा तीनजनाको मृत्यु हुनुका साथै करिब ६० जना घाइते भएका थिए ।

यस क्रममा चटगाउँको बांसखाली, काक्स बजारको पेकुआ तथा शिवगन्जको चापाईनवाबगन्जसमेत ८० भन्दा बढी स्थानमा हमला गरिएको थियो ।



तस्बिरहरु : तसलिमा नसरिनको ट्विटरबाट
सम्बन्धित
प्रतिक्रिया