बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालखोज २०७८ कार्तिक २ गते १२:४६

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार गरी राहातको व्यवस्था गर्न गृहमन्त्रीलाई ट्वीटरमार्फत देउवाले निर्देशन दिएका हुन् । आज मात्रै डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया