प्रतिनिधिसभाको बैठक कात्तिक ११ गते

नेपालखोज २०७८ कार्तिक २ गते १४:४५

काठमाडौं । प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बस्‍ने भएको छ । यसअघि कात्तिक ९ गतेका लागि बैठक बोलाइएको थियो ।

आज संसद्‌ सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी दिएको हो । यता राष्ट्रिय सभाको बैठक अनिश्‍चित छ ।

प्रतिक्रिया