सुदूरपश्चिम प्रदेशमा वर्षासँगै भएको डुवान र बाढी जोखिमा परेका नागरिकको उद्वारमा गर्दै नेपाल प्रहरीको टोली ।
काठमाडौं । केही दिनदेखिको अविरल वर्षापछि विभिन्न ठाउँ डुबानमा परेका छन् । बर्षपछिको बाढि पहिरो र डुबानमा परेर ३० जनाको मृत्यु भएको छ भने ४३ जना बेपत्ता छन् ।
जुम्ला नुवाकोट गाउँस्थित निर्माण गरिएको स्याउँ बगैंचामा पसेको बाढी ।तिला गाउँपालिका ४ जुम्ला नुवाकोट गाउँको धानको ज्यूलोमा पसेको बाढी ।तिला गाउँपालिका ४ जुम्लाको भेरीखेला साना जलविद्युत आयोजनाको बाँधसहित भत्काएको नहर ।तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले डुबेको धानबाली ।तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले भत्काउनै थालेको भेरीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह ।मोहुली खोलमा आएको बाढीले सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियाको वस्तिमा पसेको पानी ।सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियाको वस्तिमा पसेको पानी ।कर्णाली नदीबाट आएको बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुबानमा ।कैलालीको जमरा र रानी कुलाबाट आएको बाढीले बजार क्षेत्र जलमग्न ।
प्रतिक्रिया