सिंहरदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक
नेपालखोज
२०७८ कार्तिक ३ गते १४:४५

काठमाडौं । सरकाले सिंहरदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु गरेकाे छ । अविरल वर्षा पछि आएको बाढी, पहिरो, डुवानलगायतकाे विषयमा निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठकले देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया