माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी
नेपालखोज
२०७८ कार्तिक ४ गते ८:५६

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।
बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हाे । बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया