वाग्मती प्रदेश सभाको बैठकमा एमाले पनि सहभागी हुने
नेपालखोज
२०७८ कार्तिक ४ गते १२:०३

काठमाडौं । वाग्मती प्रदेश सभाको आजको बैठकमा सत्तारूढ नेकपा (एमाले) पनि सहभागी हुने भएको छ । वाग्मती प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै छ ।
यसअघि सभामुखलाई प्रदेशसभा बैठकमा सांसदहरू उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएको थियो । आजको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
सम्बन्धित

प्रतिक्रिया