वाग्मती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति

नेपालखोज २०७८ कार्तिक ४ गते १६:३७

काठमाडौं । वाग्मती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । वाग्मतीमा विपक्षी गठबन्धनमा आवद्ध दलका नेताहरूको आज बसेको बैठकले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।

प्रतिक्रिया