भीमदत्त राजमार्ग सञ्चालनमा
नेपालखोज
२०७८ कार्तिक ५ गते ९:४४

काठमाडौं । भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने सो राजमार्ग तीन दिनपछि संचालनमा आएको हो । भासु भिर, डडेलधुराको साहुखक तथा डोटीको गैरा तथा गोल्डेनमा पहिराे खसेपछि राजमार्ग अवरुद्ध बनेको थियो ।
सम्बन्धित

प्रतिक्रिया