बुधबार, वैशाख १९, २०८१

यस्तो रह्‌यो हिमानी ट्रस्टकाे दसैँ-तिहार शुभकामना कार्यक्रम (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ५ गते २१:५७

काठमाडौं । हिमानी ट्रष्टले दसैँ तिहार शुभकामना कार्यक्रमको आयोजना गरेको छ । पूर्व युवराज्ञी हिमानी शाहद्दारा स्थापित हिमानी ट्रष्टले शुक्रबार साँझ शोल्टि होटलमा दसैँ तिहार शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राजकुमार पारश तथा पूर्व युवराज्ञी हिमानी शाहसहित पूर्व राज परिवारका विशिष्ट सदस्यसहित नेपालका कहलिएका केही कलाकार, साहित्यकार तथा पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी भएका तस्बिरहरु विभिन्न कलाकारहरुले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै कार्यक्रममा सरिक हुन पाउँदा खुसी लागेको बताएका छन् ।

May be an image of 2 people, including सरोज खनाल, beard and people standing
May be an image of 3 people, including सरोज खनाल and people standing

तस्बिर : सामाजिक संजाल

प्रतिक्रिया