किसानहरु खेतमा व्यस्त (फाेटाे फिचर)
नेपालखोज
२०७८ कार्तिक ७ गते ११:४०

काठमाडाैं। बेमौसमी वर्षाले काटेर राखेको धानमा पुरै क्षती गर्यो । वर्षाले भिजेर बिग्रिएको धनलाई मौसम सफा भएपछि धान सुकाउँदै कुदाउँदै व्यस्त छन् किसानहरु ।



तस्बिरहरू रासस ।
सम्बन्धित
प्रतिक्रिया