मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोक्ने प्रधानन्यायाधीश राणाकाे प्रतिवद्धता
नेपालखोज
२०७८ कार्तिक ७ गते १४:२८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोक्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रधानन्यायाधीशले भोलि नै फूलकोर्ट बोलाउन तयार रहेको पनि बताएका थिए ।
सम्बन्धित

प्रतिक्रिया