कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक जारी, महाधिवेशनको कार्यतालिकाबारे छलफल
नेपालखोज
२०७८ कार्तिक ८ गते १६:०९

काठमाडौं । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक जारी छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल भइरहेको बताइएको छ ।
कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि निर्वाचन समिति छलफलमा जुटेको छ ।
सम्बन्धित

प्रतिक्रिया