ढकमक्क फूल (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ९ गते १४:२६
भक्तपुरको बागेश्वरीमा सयपत्री फूल टिप्दै व्यावसायी ।

काठमाडौं । तिहार नजिकिँदै गर्दा ढकमक्क फूल फूल्न थालेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क भएका छन् । तिहार नजिकिएसँगै भक्तपुरका वासिन्दालाई मखमली र सयपत्री फूल टिप्न र माला बनाउँन भ्याननभ्याइ छ ।

ताथलीस्थित वनमाला टोलका कृषक उनेको मखमली फूलको माला व्यवस्थापन गर्दै ।
भक्तपुरको ताथलीस्थित वनमाला टोल नजिकै बारीमा मखमली फूल टिप्दै कृषक ।
ढकमक्क फूलेको मखमली फूल
भक्तपुरको ताथलीस्थित वनमाला टोल नजिकै बारीमा मखमली फूल टिप्दै कृषक ।
भक्तपुरको ताथलीस्थित वनमाला टोल नजिकै बारीमा मखमली फूल टिप्दै कृषक ।
माला व्यवस्थापन गर्दै महिला
दाजुभाइलाई लगाइने मखमली फूलको माला उन्दै ।

प्रतिक्रिया