प्रधानन्यायाधीशले बाेलाएकाे इजलास बसेन, न्यायाधीशहरु छलफलमा
नेपालखोज
२०७८ कार्तिक १० गते १२:५३

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्धमा रहेका न्यायाधीशहरु छलफलमा रहेका छन् । सर्वोच्च अदालतभित्रै उनीहरु छलफलमा जुटेका छन् । यसअघि प्रधानन्यायाधीशले सबैका लागि इजलास तोकेको भए पनि न्यायाधीशहरु अनुपस्थित रहे ।
तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने आफ्नो विभिन्न पाँचवटा मुद्दाको सुनुवाइ गरेका छन् । उनले आफ्नो लागि पनि इजलास तोकेका थिए ।
सम्बन्धित

प्रतिक्रिया