किसानलाई धान भित्र्याउन चटारो (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १० गते १३:१९
भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो ।


काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगे पनि बाँकि रहेको धान भित्र्याउन किसानलाई चटारो परेकाे छ । दसैँ सकिए पछि तिहार भन्दा अगाडि नै धान भित्र्याएर तिहार मनाउँन देशभरका किसान लागी परेका छन् ।

पाकेकाे धान ।
भक्तपुरमा धान भित्र्याउन सुकाएको धान सफा गर्दै किसान ।
धान कुटाउँदै किसान ।
भक्तपुरमा धान भित्र्याउन सुकाएको धान सफा गर्दै किसान ।
वर्षाले ढलाएकोे धान काटेर चुटेपछि निस्केको धानलाई नियाल्दै कृषक ।

प्रतिक्रिया