सोमबार, जेठ ७, २०८१

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा, राती आंशिक बदली

नेपालखोज २०७८ कार्तिक ११ गते ६:०५

काठमाडौं । आज देशका पहाडी क्षेत्रका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडका केही स्थानमा वर्षा बाहेक अन्य स्थानको मौसम सफा रहनेछ ।

आज राती पनि देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया