अलैँची टिप्दै किसान (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक ११ गते १४:४७

काठमाडाैं । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ सिद्धिडाँडा क्षेत्रमा किसानहरु अलैँची टिप्न व्यस्थ छन् । ताप्लेजुङमा असोजको पहिलो सातादेखि मंसिर अन्तिम हप्तासम्म अलैँची टिपाइ हुने गर्दछ ।




तस्बिरहरु रासस ।
सम्बन्धित

प्रतिक्रिया