आयोगको सरकारसँग प्रस्ताव राष्ट्रियसभाकाे निर्वाचन माघ ७ वा १० गते गराैं
नेपालखोज
२०७८ कार्तिक १२ गते १४:३०

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग फागनुमा रिक्त हुन लागेको राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन माघ ७ अथवा १० गते गर्न प्रस्ताव गरेको छ । आयोगले सरकारसँग सो मितिमा निर्वाचन गर्न प्रस्ताव राखेको हो ।
सांसद चार वर्षे अवधि पूरा गरेर फागुन २१ गतेबाट २० सदस्य बिदा हुँदैछन् । राष्ट्रिय सभा सदस्यको समयावधि सकिने एक महिना अघि नै निर्वाचन भइसक्नुपर्ने हुन्छ ।
सम्बन्धित

प्रतिक्रिया