प्रधानन्यायाधीशले बुधबारसम्म राजीनामा नदिए कडा आन्दोलन गर्ने नेपाल बारकाे चेतावनी

नेपालखोज २०७८ कार्तिक १२ गते १६:४८

काठमाडौं । नेपाल बार एसाेसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुधबारभित्रमा राजीनामा नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

बारको बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिएकी छन् ।

प्रतिक्रिया