आजको मौसम : तीन प्रदेशमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
नेपालखोज
२०७८ कार्तिक १४ गते ६:०७

काठमाडौं । आज देशा तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ ।
विभागका अनुसार आज देशका पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । रातमा पनि तीनै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको संभावना ।
सम्बन्धित
प्रतिक्रिया