सर्वोच्च परिसरमा कानुन व्यवसायीको आन्दोलन !
नेपालखोज
२०७८ कार्तिक १४ गते १०:२८

काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् । आजदेखि तीन दिनसम्म नेपाल बार एसाेसिएसनले आन्दोलन गर्ने जनाएको छ ।
कर्मचारीहरुलाई गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । कानून व्यवसायीको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया