माल्दिभ्सबाट कोराेनाविरुद्धकाे खाेप आउँदै
नेपालखोज
२०७८ कार्तिक १४ गते १२:०३

काठमाडौं । कोरोना भाइरस विरुद्धको एष्ट्राजेनेका खोप आज नेपाल आउँदै छ । माल्दिभ्स सरकारले उपलब्ध गराएको एष्ट्राजेनेका खोप नेपाल ल्याउन लागिएकाे हाे ।
आज बेलुका ८ बजे कतार एयरलाइन्सको उडानमार्फत एक लाख एक हजार ६०० डोज खोप नेपाल आइपुग्ने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया