प्रधानसेनापति शर्माले प्रदान गरे रथी राणालाई दर्ज्यानी चिह्न
नेपालखोज
२०७८ कार्तिक १४ गते १४:५०

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिएका हुन्नु ।
मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया