शनिबार, जेठ ४, २०८२

ढकमक्क सयपत्री ! (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १५ गते ९:५१

काठमाडाैं । तिहार नजिकिदैँ गर्दा सयपत्री फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । तिहारमा सयपत्री फूलको माग अत्याधिक हुने गर्दछ । त्यसैले पनि अहिले फूल व्यवसायीहरु फूल टिप्न र माला गाँस्न व्यस्त छन् ।

सयपत्री फूलसँग रमाउँदै विदेशी पर्यटक ।
तिहारलाई माला तयार गर्दै उद्यमी ।
तिहारलाई माला तयार गर्दै उद्यमी
ढकमक्क फुलेको सयपत्री फूल ।
तिहारका लागि सयपत्री फूल टिप्दै ।

सबै तस्बिर रासस ।

प्रतिक्रिया