प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
नेपालखोज
२०७८ कार्तिक १५ गते १४:४४

काठमाडाैं । प्रदेश नम्बर १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । आज साेमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
आज उनले विश्वासकाे मत लिने कार्यक्रम रहेकोमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै राजीनामा दिएका हुन् । उनले विश्वासकाे मत नपाउने स्पष्ट थियो ।
सम्बन्धित

प्रतिक्रिया