धान भित्र्याउँदै कृषक (फाेटाे फिचर)
नेपालखोज
२०७८ कार्तिक १५ गते १४:५९

काठमाडाै । तिहार नजिकिँदै गर्दा कृषकलाई धान भित्राउने चटारो परेको छ । खेतमा धान पाकेर पहेंलपुर भएपछि किसानलाई धान भित्र्याउने हतारो भएको हो । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि उनीहरु धान काट्न व्यस्त भएका हुन् ।




दाङमा खेतबाट धान घरतर्फ ल्याउँदै किसान ।
तस्बिरहरु रासस ।
सम्बन्धित

प्रतिक्रिया