प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

नेपालखोज २०७८ कार्तिक १६ गते १५:५३

काठमाडाैं । प्रदेश नम्बर–१ को मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया