कला देखाउँदै कुकुर (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १७ गते ११:२१
कला देखाउँदै कुकुर ।

काठमाडौं । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा आज कुकुर पूजाअघि तालिम प्राप्त कुकुरलाई कला प्रदर्शन गर्न लगाइएको छ । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको हो ।

कुकुर पूजा गर्दै भैरव बहान गुल्म मध्यपुर थिमि ।

तस्बिरहरु रासस ।

प्रतिक्रिया