सर्वोच्च अदालत परिसरमा आज पनि प्रदर्शन

नेपालखोज २०७८ कार्तिक १७ गते १२:३५

काठमाडौं । नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै उनीहरुले लगातार प्रदर्शन गर्दै आएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । आज दिउँसो चार बजेसम्म राजीनामा आउने सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले दाबी गरेका छन् ।

प्रतिक्रिया