बजारमा तिहारको चहलपहल (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक १८ गते ९:२२

काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएका पसलहरु अहिले संचालनमा आएका छन् । तिहारलाई लक्षित गरी विभिन्न पसलहरु संचालनमा आएका हुन् । काठमाडौंमा अहिले तिहार लक्षित पसलमा मानिसहरुको चहलपहल बढेको छ ।






तस्बिरहरु रासस ।
सम्बन्धित

प्रतिक्रिया