शनिबार, वैशाख १३, २०८२

बजारमा तिहारको रौनक (फोटो फिचर )

नेपालखोज २०७८ कार्तिक १९ गते १३:२०
पोखराको मानवअधिकारचोकमा भाइटीकाका लागि बिक्रीमा राखिएका माला खरिद गर्दै सर्वसाधारण ।

काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै यसको बजारमा रौनक छाएको छ । बाटो सप्तरंगी टिका, सयपत्रीमाला र दियोले रंगीएका छन् । व्यापारी सामान बेच्न व्यस्त छन् भने ग्राहक सामान किन्न व्यस्त छन् ।

बिक्रीमा राखिएका माला खरिद गर्दै सर्वसाधारण ।
धनगढीको चौराहा बजारमा दिपावलीका लागि माटाका दियालगायतका सामाग्री खरिद गर्दै ग्राहक ।
सुनसरी सदरमुकाम इनरुवा–१ स्थित सुपर मार्केटमा पूजाका लागि दियो बिक्री गर्दै एक बृद्ध र किन्दै एक ग्राहक ।
पोखराको चिप्लेढुँगामा भाइटीकाका लागि बिक्रीमा राखिएका विभिन्न थरिका रङ्गहरु खरिद गर्दै सर्वसाधारण ।

प्रतिक्रिया