सोमबार, जेठ १३, २०८२

नेपाल संवत्‌मा भिन्तुना र्‍याली र नाच (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १९ गते १७:४६
नेपाल सम्वत् ११४२ न्हूदँया भिंतुनाको अवसरमा लोपोन्मुख लाखे नाच प्रस्तुत गरिँदै ।


काठमाडौं । नेपाल संवत् ११४२ को अवसरमा देशैभर विभिन्न नृत्य प्रस्तुत गरिएका छन् । आ-आफ्नो परम्पराअनुसार नृत्य प्रस्तुत गरिएको हो । यस्तै नेपाल संवत् ११४२ को अवसरमा विभिन्न ठाउँमा भिन्तुना र्‍याली निकालिएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा च्याब्रुङ नाच्दै लिम्बू समुदायका कलाकार ।

भिन्तुना र्‍याली
लमजुङमा नेपाल सम्वत् ११४२ को अवसरमा मोटरसाइकल र्‍याली गरिँदै ।
तनहुँको दमौलीमा कुमारी नृत्य गर्दै स्थानीय कलाकार ।

तस्बिर : रासस

प्रतिक्रिया