कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते
नेपालखोज
२०७८ कार्तिक २१ गते १५:१०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना मार्फत जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया