माओवादी विदेश विभागको बैठक कात्तिक २४ गते
नेपालखोज
२०७८ कार्तिक २२ गते ९:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक कात्तिक २४ गते बस्ने भएको छ । बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने छ ।
सम्बन्धित
प्रतिक्रिया