शुक्रबार, जेठ १०, २०८२

यसरी गरिँदै छ छठको तयारी (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक २३ गते १४:०८
धनगढीको मोहना घाटमा छठ पूजाका लागि विभिन्न देवीदेवताका मूर्ति निर्माण गर्दै मुर्तिकार ।

काठमाडौं । आज छठ पर्वको तेस्रो दिन । विशेष गरी तराईमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौंलगायत पहाडी जिल्लामा समेत मनाउन थालिएको छ । पोखरी तथा खोला किनारहरुमा सरसफाइ गर्न र छठ पूजाको लागि व्यवस्थापन गर्न भक्तजनहरु लागिपरेका छन् ।

छठ पूजाका लागि काठमाडौंको गौरीघाटमा निर्माण गरिएको छठघाट ।
छठघाट निर्माण गरिँदै ।
छठघाट सरसफाइ गरिँदै ।
पूजाका लागि छठघाट निर्माण गरिँदै ।

तस्बिरहरु : रासस

प्रतिक्रिया