प्रधानन्यायाधीश जबरालाई भाेलि सर्वोच्च प्रवेश गर्न नदिने नेपाल बारकाे निर्णय
नेपालखोज
२०७८ कार्तिक २५ गते १३:२७

काठमाडौं । नेपाल बार एसाेसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
बिहान १० नबज्दै सर्वोच्चको गेटमा कानुन व्यवसायीले धर्ना दिएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया