नेकपा एसको स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ कार्तिक २६ गते ७:०६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे बानेश्वरमा बस्ने तयारी रहेको नेकपा एसले जनाएको छ ।
आजको बैठकमा केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्ने बताइएको छ ।
शनिवार र आइतवारका केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया