आइतबार, जेठ ५, २०८२

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति फ्रेडरिक विलेम डेको निधन

नेपालखोज २०७८ कार्तिक २६ गते ७:२३

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति फ्रेडरिक विलेम डे क्लार्कको ८५ वर्षको उमेरमा निधन भएको छ ।

उनको हिजो निधन भएको बताइएको छ । क्यान्सरबाट पीडित क्लाक सन् १९८९ देखि १९९४ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति बनेका थिए ।

उनी गोरा जातिबाट राष्ट्रपति बन्ने अन्तिम व्यक्ति थिए । उनले नै सन् १९९० मा रंगभेद विरोधी नेता नेल्सन मण्डेलालाई रिहा गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया