मूल्यवृद्धिको विरोधमा विप्लव समूह आन्दोलित
नेपालखोज
२०७८ कार्तिक २७ गते १७:३४

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि प्रति आन्दोलित भएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिने बताए ।
सम्बन्धित
प्रतिक्रिया