प्रधानन्यायाधीश जबराले पेसी तोक्ने नैतिक अधिकार गुमाइसके : पूर्व न्यायाधीश समाज
नेपालखोज
२०७८ कार्तिक २९ गते १५:१९

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पेसी तोक्ने नैतिक अधिकार गुमाइसकेको पूर्व न्यायाधीश समाजले जनाएको छ ।
आज पत्रकार सम्मेलन गरेर समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पेसी तोक्ने नैतिक अधिकार गुमाइसकेको बताएको हो ।
सम्बन्धित
प्रतिक्रिया