बन्दको प्रभाव (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक ३० गते १०:४०

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मूल्यवृद्धिको विरोधमा आज नेपाल बन्द गरेको छ । यसैको प्रभावले सार्वजनिक सवारी साधन न्यून संख्यामा चलेका छन् । बन्दले गर्दा आफ्नै सवारी साधनमा हिड्न पनि सर्वसाधारण डराएका छन् ।




सम्बन्धित
प्रतिक्रिया